ह्याट्रिकपछि रोएका मेसीको पीडा- पिता जर्ज अस्पताल भर्ना
lokaantar.com
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीका पिता जर्ज मेसी अहिले स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । विश्वकप २०२६ मा अर्जेन्टिनाको शानदार शुरूआत र मेसीको ऐतिहासिक ह्याट्रिकको चर्चाबीच यो पारिवारिक खबर सार्वजनिक भएको हो ।
उनको परिवारले बिहीबार जारी गरेको एक विज्ञप्तिमा अनुसार उनी अहिले चिकित्सकको निगरानीमा छन् । 'अहिले उहाँ चिकित्सकहरूको रेखदेखमा हुनुहुन्छ। उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ र अवस्था सकारात्मक दिशातिर अघि बढिरहेको छ,' विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)