हेटौंडामा प्रहरीको ज्यादती: व्यवसायी र सर्वसाधारणप्रति सधैँ अभद्र व्यवहार
hamrakura.com · Thu Aug 12 00:00:00 GMT 2021
हेटौंडा । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। अझ प्रहरी जवानहरूको त कुरै नगरौँ नागरिकसंग यति छुद्र व्यवहार प्रस्तुत गर्छन् कि जसले प्रहरी सङ्गठन कै बदनाम भइरहेको छ ।
तर प्रहरीको निकै अघिदेखि हालसम्मका नारा भने निकै सुन्दर छन् । ‘मुस्कानसहितको प्रहरी’ , ‘जिब्रोको गरिमा मीठो बोलीमा’, गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी, ‘प्रहरी मेरो साथी’ लगायतका नारा नेपाल प्रहरीका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)