मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको माैसम : देशका अधिकांश स्थानमा वर्षा हुने, पहाडी भू-भागमा सतर्कता अपनाउन आग्रह

nepallive.com · Sun Jul 18 00:37:00 GMT 2021

काठमाडाैं- आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)