प्रतिनिधिसभा बैठक सुरु
nepalnews.com · Tue May 26 06:07:29 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको छ।
आजको बैठकबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरिने सम्भावित कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)