क्यानडाद्वारा कतार ६-० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
deshsanchar.com · Fri Jun 19 00:17:25 GMT 2026

काठमाडौँ- एकपक्षीय खेलमा क्यानडाले कतारमाथि ६–० को फराकिलो र सानदार जित दर्ता गरेको छ। क्यानडाको यस जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा शानदार ह्याट्रिक पूरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)