मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ र चेक अनादर कसूरमा भागेका चार जना पक्राउ

hamrakura.com · Fri Jun 19 00:00:00 GMT 2026

पोखरा । कास्की प्रहरीले विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूको खोजतलासका क्रममा तीन पुरुष र एक महिलासहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय