चालक निदाउँदा पोखरामा बस दुर्घटना
nepalkhabar.com · Sun Feb 19 16:26:20 GMT 2023
पीयूको दीक्षान्त समारोहमा सहभागी हुन आएका विद्यार्थी घाइते
चालकले मादक पदार्थ सेवन गरी बस चलाएकै कारण पोखरामा बस दुर्घटना भएको पुष्टि भएको छ। आइतबार दिउसो ४५ जना यात्रु बोकेको बस लेखनाथमा सडकबाट २५ मिटर तल खोल्सामा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)