भारतलाई एसयू–५७ लडाकु विमान दिन रुस तयार
baahrakhari.com · Fri Jun 05 17:39:04 GMT 2026

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई एसयू–५७ स्टिल्थ लडाकु विमान उपलब्ध गराउन तथा त्यसको संयुक्त उत्पादन गर्न प्रस्ताव गरेका छन् ।
भारतीय वायुसेना पाँचौँ पुस्ताको लडाकु विमानको खोजीमा रहेका बेला पुटिनको यो प्रस्ताव आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प