सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
arthadabali.com · Tue May 26 06:10:47 GMT 2026

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा सामुदायिक विद्यालयलाई इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ ।
बैंकले प्रत्येक विद्यालयलाई एक–एक थान स्मार्ट बोर्ड प्रदान गरेको हो । उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)