प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
canadanepal.com · Tue May 26 06:13:39 GMT 2026

काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको छ ।
आजको बैठकबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)