हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका लामा विजयी
Ujyaaloonline.com · Fri Nov 25 18:02:12 GMT 2022
हुम्ला – हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित हुनुभएको छ । लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित हुनुभएको हाे ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित हुनुभएको छ । उहाँहरुबीच चार हजार आठ सय ५५ मतको मतान्तर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)