सप्तकोशी नदीको बीच टापुबाट ४ सय ७५ केजी गाँजा बरामद
nepalpress.com · Tue May 26 06:15:14 GMT 2026

काठमाडौं । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करीव ४ सय ७५ केजी गाँजा बरामद गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई छिपाई राखेको उक्त गाँजा बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ