मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति

rajdhanidaily.com · Wed Mar 02 23:15:17 GMT 2022

काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)