सुनकोशी मरिन डाइभर्सनको नयाँ ठेक्का यसै साता
annapurnapost.com · Tue May 26 06:18:50 GMT 2026

काठमाडौं : ठेक्का तोडिएको करिब ६ महिनापछि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको नयाँ ठेक्का लगाउने तयारी भएको छ। यसै साता नयाँ ठेक्काका लागि टेन्डर आह्वान गर्ने तयारी भइरहेको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ। ‘आयोजनाको ठेक्का प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ र आउँदो सातासम्म यसको प्रक्रिया अगाडि बढ्नेछ।
यसपटक ‘डबल इन्भेलप प्रोसेस’ बाट अगाडि बढ्ने तयारी भइरहेको छ, जसको अन्तिम निर्णय भोलि वा पर्सिभित्र हुँदै छ,’ विभागका महानिर्देशक मित्र बरालले अन्नपूर्णसँग भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ