महोत्तरीको गौशालामा डोजर आतंक रोक्न सांसद यादवको माग
nepalpress.com · Tue May 26 06:23:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले महोत्तरीको गौशाला नगरपालिका ५ का ३४ घरधुरीमाथि भइरहेको डोजर आतंक तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषय केवल ३४ घरधुरीको बसोबाससँग मात्र सम्बन्धित नभई संविधानले प्रत्याभूत गरेको गाँस, बास र कपासको अधिकार, मानवताको सम्मान, कानुनी शासन तथा लोकतान्त्रिक मूल्यमान्यतासँग जोडिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ