मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’

khabarhub.com · Sat Feb 10 00:50:57 GMT 2024

काठमाडौँ– अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)