जलजलाबाट देखिएको सूर्योदय र हिमाल
nepalbahas.com · Tue May 26 06:20:25 GMT 2026

जलजलाबाट देखिएको सूर्योदय र हिमाल
१२ जेठ, म्याग्दी । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–२ जलजलाबाट देखिएको सूर्योदय र पृष्ठभूमिमा गुर्जा, धौलागिरि र अन्नपूर्ण हिमशृङखला । ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गमा समेटिएको जलजलाबाट हिमाल, समथर फाँट, सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)