सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ चलचित्र हेर्ने दर्शक
nepalbahas.com · Tue May 26 06:31:57 GMT 2026

सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ चलचित्र हेर्ने दर्शक
१३ जेठ, काठमाडौं । गत शुक्रबार देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनित विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिइरहेका छन् । फिल्म हेर्न आएका दर्शकले फिल्ममा देखाइएको प्रेम कथाको चर्चा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ