मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

khabarhub.com · Fri Jun 19 02:07:03 GMT 2026

दमौली – परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–१२ ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । वडाका ३९ जना किसानलाई प्रतिहल गोरु पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)