विश्वकपमा अष्ट्रेलियामाथि भारतको शानदार जित
hamrakura.com · Sun Oct 08 00:00:00 GMT 2023
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियामाथि शानदार ६ विकेटको जित हासिल गरेको छ ।
चेन्नईको एम चिदम्बरम क्रिकेट मैदानमा जितका लागि दुई सयरनको सामान्य चुनौती पछ्याएको भारतले ४१.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)