बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइयाे
barnanmedia.com · Tue Jan 07 16:24:20 GMT 2025

बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ।
गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क्रममा अहिले उनको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)