पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ३.४ प्रतिशतले वृद्धि
nepalkhabar.com · Tue Jan 07 16:34:49 GMT 2025

चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशतले कुल गार्हस्थ्य उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ प्रथम त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विश्लेषण प्रतिवेदनमा यो अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)