मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यसरी पत्ता लगाउन सकिन्छ शरीरमा रगतको कमी

nepalsamaya.com · Sun Dec 03 23:36:00 GMT 2023

के तपाईंलाई प्रायः थकान लाग्ने गर्छ अथवा स्वास लिन गाह्रो महसुस हुन्छ ? वा अनुहार, छाला पहेंलिदै गएको छ ? यदि हो भने रगतमा आइरनको कमी हुन सक्छ। जो प्रायः पोषणको कमीबाट हुने समस्या हो।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर लगभग ३० प्रतिशत व्यक्ति एनीमिया अर्थात् रगतको कमीबाट ग्रसित हुन्छन्। यो यस्तो स्थिति हो जसमा शरीरको रातो रक्त कोशिकाहरुमा खनिज पदार्थको कमी हुन जान्छ जसका कारण कोशिकासम्म थोरै मात्रामा मात्र अक्सिजन पुग्छ। तर उक्त स्थितिको जाँच र उपचार भने स्वयं गर्नु हुँदैन। किनभने यसप्रकारको लक्षण अर्को समस्याको कारण पनि हुन सक्छ भने अतिरिक्त आइरन खानाले कलेजोमा समस्या हुन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)