साना किसानका सेयरधनीहरूले १४ प्रतिशत लाभांश पाउने, नगद र बोनस कति ?
arthadabali.com · Tue Jan 07 16:49:29 GMT 2025

साना किसानका सेयरधनीहरूले १४ प्रतिशत लाभांश पाउने, नगद र बोनस कति ?
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)