मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद राईको प्रश्न– जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?

baahrakhari.com · Tue May 26 06:44:11 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् ? भन्ने प्रश्न गरेका छन् । मंगलबार (जेठ १२) बसेको प्रतिनिधिसभा बैठकमा उनले फरार राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका हुन् ।

उनले गाउँघरमा बाँदर व्यवस्थापन कहिले हुन्छ ? भनेर अर्को प्रश्न पनि गरे ।

सहकारीपीडितको रकम सरकारी कोषबाट दिन खोजिएको हो ? भन्दै उनले थप प्रश्न गरे ।

#सरकार

#जीबी राई

#श्रम संस्कृति पार्टी

#आरेन राई

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)