कुँवर र बस्याल राखेप कार्यकारी समितिमा मनोनित
hamrokhelkud.com · Thu Mar 18 17:13:37 GMT 2021
बिहीबार, चैत ५, २०७७
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यद्वय एकेन्द्र बहादुर कुँवर र नन्दा बस्याल राखेपको कार्यकारी समितिमा मनोनित भएका छन् । मन्त्री स्तरीय निर्णय अनुसार अछामका कुँवर र सुर्खेतकी बस्याल मनोनित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)