आर्यन राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?
ratopati.com · Tue May 26 06:44:42 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
प्रतिनिधि सभा