मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी

nepalnews.com · Tue May 26 06:49:03 GMT 2026

मुगु। मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन्।

गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)