देश भएर पनि शरण नपाएका दुई भुटानी राजबन्दी
kendrabindu.com · Fri Jun 19 02:18:55 GMT 2026

काठमाडौं । १८ वर्ष ३ महिना भुटानी जेलमा बिताएपछि चतुरमान तामाङ (४२) र हस्तबहादुर राई (४४) ले सोचेका थिए, ‘अब घर फर्किने दिन आयो।’ उनीहरूले सोचेको घर थियो, नेपालको शरणार्थी शिविर।
१८ जेठमा भुटानको छाम्गाङ केन्द्रीय जेलको ढोका खुलेसँगै उनीहरूले लामो सास फेरे। रिहापछि भुटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत–भुटान सीमावर्ती जयगाउँमा पुर्यायो। उनीहरूसँग साथमा थिए एक/एक थान टीभी र केही थान झोलाझ्याम्टा।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ