नवप्रवर्तनको ठूलो योजना, तर कानुन र संरचना अझै शून्य, मन्त्री पुन के भन्छन्?
himalpress.com · Fri Jun 19 02:16:46 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा (४ गते बिहीबार) विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको अवस्था, चुनौती र आगामी कार्यदिशाबारे धारणा प्रस्तुत गरेका छन्।
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले मन्त्रालयको बजेट, नीति कार्यान्वयन, अनुसन्धान प्रणाली, नवप्रवर्तन तथा मानव संसाधन व्यवस्थापन लगायत विषयमा उठेका प्रश्नका जवाफ दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)