रूसको राजधानीमै रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनी हमला
setopati.com · Fri Jun 19 02:14:15 GMT 2026

युक्रेनले रूसको राजधानीमै हमला गरेको छ।
बिहीबार राजधानी मस्कोमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनले ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)