मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

nepalbahas.com · Fri Jun 19 02:11:43 GMT 2026

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

५ असार, महोत्तरी। अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय