बर्षायाममा अचारमा ढुसी लाग्न कसरी नदिने
lokpath.com · Wed Sep 01 00:25:50 GMT 2021
खाना खाँदा अचार नखाने को होला र ? अचार देख्ने बित्तिकै कतिलाई भोक जाग्छ भने कतिपयलाई अचारले खाना स्वादिष्ट बनाएर खाना अझ रुचिकर समेत बनाउँछ ।
नेपाली भान्छामा अचार मुख्यतया दुई किसिमका हुन्छ एक ताजा र अर्को बासी । ताजा र बासी अचारको पनि आ–आफ्नै किसिमको स्वाद हुने गर्छ । जसको कारण कतिपयलाई ताजा अचार मन पर्छ भने कतिपयलाई बासी अर्थात् खाँदेर बनाएको ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)