थप चार समस्याग्रस्त सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
ajakoartha.com · Tue May 26 06:50:00 GMT 2026

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समितिले सोमबार सूचना जारी गर्दै घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको विवरण सार्वजनिक गरेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)