लगातार दुई वर्षको घाटापछि नाफामा क्वालिटी आयल रिफाइनरी, व्यापार २१०% ले बढ्यो
clickmandu.com · Tue May 26 06:54:29 GMT 2026

काठमाडौं । क्वालिटी आयल रिफाइनरीले एकै वर्ष सवा ७ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब २३ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ३३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार गत आवमा २१० प्रतिशतले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ