कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी
barnanmedia.com · Tue May 26 06:46:37 GMT 2026

मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहँुदा टहरामा पढ्न बाध्य छन् ।
गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)