चुनावी स्वच्छता फर्काउछौं –मुख्य निर्वाचन अधिकृत पोखरेल
newsofnepal.com · Fri Jan 16 16:57:58 GMT 2026

बाजुरा।
मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनीधि सभासदस्य निर्वाचन स्वच्छ, निपक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न चुनावी स्वच्छता फर्काउने बताएका छन् । शुक्रवार दिउसो एक कायृक्रमका वीच मुख्य निर्वाचन अधिकृतको कार्यलय कृषी ज्ञान केन्द्र मार्तडी बाजुराको सभाहलमा उद्घाटन गरेसंगै उक्त अभिब्यक्ती दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)