विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा
baahrakhari.com · Sat Jun 27 03:29:06 GMT 2026

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)