नेपालमा १०० वर्षमा ५०० किमि सुरुङ : ती कुन कुन ठाउँमा छन् र कति सुरक्षित छन्?
bbc.com · Fri Sep 11 01:32:58 GMT 2026

नेपालमा हालसम्म ५०० किलोमिटर भन्दा धेरै सुरुङ बनिसकेको एउटा गैर सरकारी संस्थाको अध्ययनले देखाएको छ।
हालै भोटेकोशी बाढीपछि कैयौँ जलविद्युत् आयोजनाका सुरुङ तथा सुरुङ संरचनाभित्र रहेका विद्युत् गृहमा फसेको ठानिएका कैयौँ मानिसहरूबारे विपद्को १५ दिनसम्म पनि कुनै जानकारी प्राप्त हुन नसकिरहेको अवस्थामा नेपालमा रहेका सुरुङहरू सुरक्षित छन् त? भन्ने विषयमा बहस चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)