पार्टी सुदृढीकरणका लागि जसपा नेपालले अभियान चलाउने
ratopati.com · Tue May 26 07:01:39 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी समायोजनलाई पूर्णता दिनका लागि एक महिना अन्तरक्रिया तथा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी समायोजनका लागि प्रत्येक जिल्लामा बृहत् पार्टी बैठक गरी समायोजनको कार्यलाई अगाडि बढाउने अभियान सञ्चालन गर्ने निर्णय भएको सो पार्टीका केन्द्रीय सदस्य शैलेन्द्र साहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)