समस्याग्रस्त चार सहकारीका ऋणीको सूची सार्वजनिक, ऋण नतिरे कडा कारबाही हुने चेतावनी
arthasansar.com

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले सोमबार एक सूचना जारी गर्दै वि.सं. २०८० चैत १९ गते सरकारद्वारा समस्याग्रस्त घोषित घेदुङ्ग बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ऋणीहरूको विवरण बाहिर ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)