वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
nepalnews.com · Fri Sep 11 01:40:25 GMT 2026

काठमाडौं। पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक लगानीका लागि स्वीकृत तथा प्रतिबद्धता प्राप्त भएका कुल एक हजार ११६ परियोजनामध्ये ७२७ वटा सूचना प्रविधिसँग सम्बन्धित छन्। यो कुल परियोजनाको करिब ६५ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)