झिलिमिली भए काठमाडौं र ललितपुरका सपिङ मल (तस्बिरहरू)
setopati.com · Tue Dec 24 16:45:32 GMT 2024

इसाई धर्मका अनुयायीहरूले यति बेला विश्वभर हर्षोल्लासका साथ क्रिसमस मनाइरहेका छन्।
क्रिसमस डेका रूपमा डिसेम्बर २५ मा नेपालमा पनि सार्वजनिक बिदा दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)