कक्षाकोठा नहुँदा टहरामा मुगुका विद्यार्थी
makalukhabar.com · Tue May 26 07:03:40 GMT 2026

मुगु । मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन् ।
गाउँपालिकामा रहेको एक मात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)