विधार्थीलाई पढ्न कक्षाकोठा छैन, टहराको भर
kathmandupati.com · Tue May 26 07:03:11 GMT 2026

काठमाण्डु- मुगुको सोरु गाउँपालिका ७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन् ।
गाउँपालिकामा रहेको एकमात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार कक्षाकोठा नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)