उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय
deshsanchar.com · Wed Mar 26 17:45:41 GMT 2025

मध्यविन्दु (नवलपरासी) – यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ।
प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्ति उपचारका लागि आउने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)