अफगानिस्तानमा भारतीय दूतावासका कर्मचारीमाथि आक्रमण
baahrakhari.com · Tue Dec 24 17:12:34 GMT 2024

काठमाडौं । अफगानिस्तानको जलालाबादस्थित भारतीय वाणिज्य दूतावासमा कार्यरत अफगानी कर्मचारीमाथि आक्रमण भएको छ । मंगलबार साँझ अज्ञात बन्दुकधारीले कर्मचारी बोकेको गाडीमा आक्रमण गरेका हुन् ।
आक्रमणमा कम्तीमा तीन कर्मचारीको मृत्यु भएको भनिए पनि पुष्टि हुन सकेको छैन । एकजना घाइते भएका छन् । आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)