मन्त्रिपरिषदबाट सहकारी अध्यादेश स्वीकृत
nepalkhabar.com · Tue Dec 24 17:32:59 GMT 2024

सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषदले स्वीकृत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)