दार्चुलामा भूकम्पको धक्का
onlinekhabar.com · Tue Dec 24 17:59:16 GMT 2024

९ पुस, काठमाडौं । दार्चुलामा आज बेलुका भूकम्प गएको छ । दार्चुलाको अपी हिमाल क्षेत्रमा भूकम्प गएको हो ।
आज बेलुका ९ बजेर २५ मिनेटमा अपी हिमाल क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)