डोटीको जङ्गलमा एक महिलाको शव फेला
barnanmedia.com · Tue Jan 07 22:23:21 GMT 2025

डोटीको जङ्गलमा एक महिलाको शव फेला परेको छ।
केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो। डोटी प्रहरीका अनुसार महिलाको परिचय भने खुलेको छैन।ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)